What is needed to be a Pharmacist ?
To become a well established pharmacist is not a easy job. I am not talking about assistant pharmacy or pharmacy assistant. In this article i am talking about either bachelor degree in Pharmacy, Pharm.D or Master in Pharmacy.
- First you have to determine yourself to be a good pharmacist before starting a course.
- Then you have to choose a college which you like the most and have the well resources throughout your course, please don't choose college due to accommodation facilities instead choose college according to qualified teaching technique or facilities.
- After choosing the college look all the syllabus and plan accordingly.
- Study harder for exam, if you get failed then please donot loose hope since it is the subject where more than 60% student passed in re-exam.
- Focus on Practical too.
- Choose which field you want to go after the course.
- Pass the license exam.
- Work in the sector you interested in the most.
- Don't feel frustrating while working.
After certain time of your working you will reach in your destination. you will either
- Pharmaceutical Company Manager
- Hospital Pharmacist
- Clinical Pharmacist
- Professor
- Researcher
But in some country you have to do post graduation as per your interested field like Industrial pharmacy, Clinical Pharmacy, Pharmacology etc.
It is the field not to loose hope, keep patience and keep going. You will reach in the destination as per your actual potential.
Friday, October 11, 2019
pharmacist,
pharmacy
औसधिको उचित प्रयोगमा फार्मासिस्ट को आवस्यकता
अलि सम्पन्न मुलुकमा डाक्टरले औसधिको पुर्जा लेखिसकेपछि फार्मासिस्टले प्रमाडित गर्ने गर्छन अनि नर्सेले प्रमारि करण हेरिसकेपछि बल्ल बिरामीलाई औसधि लगाइदिने गर्दछन। तर हाम्रो नेपालमा येस्तो गर्ने चलन अझै सम्भब नै हुन सकिरहेको छैन, जसका कारण देशमा उत्पन्न भएका क्लिनिकल फार्मासिस्टहरु बिदेसिनु बाहेक अरु केहि विकल्प नै रहेन। नेपालमा औसधि पसले वाहेक फार्मासिस्ट औसधिको उचित प्रयोग गर्न जानेको एक बीज्ञ पनि हो भन्ने सोच अझै पनि नेपाली समाजमा विकसित हुन सकिरहेको छैन।
अत: अझै भन्नु पर्दा कतिपय औसधि हुन्छन जुन बिरामीलाई लगाइदिसकेपछि तेस्को निरन्तररुपमा सरीरमा केहि toxic effect देखाउछ कि भनेर जचिरहनु पर्दछ, जुन कुरा फार्मासिस्टले वाहेक अरु ले गर्दैन। औसधिको उचित प्रयोग नहुदा बिरामीको ज्यान पनि जान सक्छ. तर हामीले रोगले बिरामीको ज्यान गयो कि औसधिको अनुचित प्रयोग ले हामीलाइ अवागत नै हुदैन।
क्लिनिकल फार्मासिस्टले गर्ने कामहरु-
- औसधि सहि मात्रामा दिए नदिएको जाच गर्ने
- औसधिले adverse reaction गर्छ कि जाच गर्ने
- औसधिको उचित प्रयोगको लागि अन्य स्वास्थ्यकर्मीलाइ सल्ला सुझाब दिने
- antibiotic को उचित प्रयोग गर्नका लागि उत्साहान गर्ने
- बिरामीलाई औसधिले केहि नकारात्मक असर गर्यो कि भनेर जाच गर्ने
- लिवर खराब अनि किड्नी खराब भएका व्याक्तिलाइ डोज पत्ता लगाउने
देशका दक्ष्य जनसक्ति विदेश मा पलाएन हुनु पर्ने अनि देशका नागरिक औसधिको अनुचित प्रयोग ले ज्यान गुमाउन पर्ने अवास्था छ ,अब नेपाल सरकार को यो कुराको गम्बिर ध्यानाकर्सन हुन जरुरि छ।
-
Tuesday, October 8, 2019
clinical pharmacist in nepal,
pharmacist,
pharmacy,
औसधिको उचित प्रयोगमा फार्मासिस्ट को आवस्यकता
Dengue Fever- symptoms, prevention and treatment in Nepal
Dengue fever is going viral nowadays in Nepal basically in Rupandehi dristricts. It is caused by the single bite of infected mosquito infected by dengue virus. It is characterized by dengue kits test and also low platelets counts.
Sign and Symptoms
- High fever upto 104 degree F.
- Headache
- Joints and muscle pain
-Nausea and vomiting
- Anorexia
- Pain of eyelids
Prevention
- Clean the environment, where there high prone of mosquito.
- Use mosquito repellents while sleeping.
Were full cloth while going out.
Treatment
Since this is the viral infection so there are no any specific medicine unless treating its symptoms.
- Paracetamol 500 mg three times a day to control fever.
- antiemetic like domperidone to control nausea and vomiting.
- Oral Re hydration Solution to compensate fluid loss.
Home remedy and foods supplements
- Pomegranate
- Soup
- Apple
- Plenty of water
- Green vegetables
- Liquid containing food
- Coconut water
Since there is no any medicine for dengue virus, unless dangerous symptoms arises like bleeding from nose, mouth, stool and urine, there in no need to hospitalization. if Platelets count falls to the minimum hospitalization is required. 'It takes upto 7 to 14 days to complete recovery.
Sign and Symptoms
- High fever upto 104 degree F.
- Headache
- Joints and muscle pain
-Nausea and vomiting
- Anorexia
- Pain of eyelids
Prevention
- Clean the environment, where there high prone of mosquito.
- Use mosquito repellents while sleeping.
Were full cloth while going out.
Treatment
Since this is the viral infection so there are no any specific medicine unless treating its symptoms.
- Paracetamol 500 mg three times a day to control fever.
- antiemetic like domperidone to control nausea and vomiting.
- Oral Re hydration Solution to compensate fluid loss.
Home remedy and foods supplements
- Pomegranate
- Soup
- Apple
- Plenty of water
- Green vegetables
- Liquid containing food
- Coconut water
Since there is no any medicine for dengue virus, unless dangerous symptoms arises like bleeding from nose, mouth, stool and urine, there in no need to hospitalization. if Platelets count falls to the minimum hospitalization is required. 'It takes upto 7 to 14 days to complete recovery.
Tuesday, October 1, 2019
pharmacist,
pharmacy
What is pharmacy ?
Definition:
Pharmacy is the branch of science which deals with manufacturing, compounding medicine, dispensing with proper counselling and appropriate dosage regimen.
Pharmacy School of Nepal:
-Council for Technical Education and Vocational Training (CTEVT) - diploma in Pharmacy.
- Kathmandu University- bachelor and master in Pharmacy
- Tribhuwan University- Bachelor in Pharmacy
-Pokhara University- bachelor and master in Pharmacy
-Purwanchal University- Bachelor in Pharmacy.
Scope:
- Hospital
-Clinic
- Industry
- Academic purpose.
Friday, September 27, 2019
clinical pharmacist in nepal,
pharmacist,
pharmacy
Hypertension - Introduction, cause, prevention and treatment in Nepali(उच्च रक्तचाप (High Blood Pressure): एउटा मौन हत्यारा (A Silent Killer))
उच्च रक्तचाप (High Blood Pressure): एउटा मौन हत्यारा (A Silent Killer)
उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भन्नाले शरीरका
धमनीहरुमा प्रेसर बढी हुनु हो। धमनी भनेको एक प्रकारको रक्तनली हो, जस्ले रगत
मुटुबाट बाहिर अन्य अङ्हरुमा लग्छ। रक्तचापको जहिले पनि माथिल्लो र
तल्लो अंक हुन्छ। जस्तै १२०/८०, १३०/९० । माथिल्लोलाई systolic (सिस्टोलिक) प्रेसर
भनिन्छ, जुन मुटु खुम्चिइ धमनीहरुमा रगत अगाडि बग्दा पर्ने प्रेसर हो भने तल्लोलाई
diastolic (डायस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु फुक्दा धमनीहरुमा पर्ने प्रेसर
हो। सिस्टोलिक, धमनीहरुमा पर्ने सबैभन्दा बडी प्रेसर हो भने डायस्टोलिक सबैभन्दा
कम प्रेसर हो।
रक्तचापलाई निम्न अनुसार वर्गिकरण गरिएको छ।
रक्तचापको प्रकार
|
सिस्टोलिक प्रेसर
|
डायस्टोलिक प्रेसर
|
सामान्य रक्तचाप (Normal)
|
१२० भन्दा कम
|
८० भन्दा कम
|
उच्च रक्तचाप अघिको अवस्था (Prehypertension)
|
१२०-१३९
|
८०-८९
|
स्टेज १ उच्च रक्तचाप (Stage 1)
|
१४०-१५९
|
९०-९९
|
स्टेज २ उच्च रक्तचाप (Stage 2)
|
१५९ भन्दा बढी
|
९९ भन्दा बढी
|
सिस्टोलिक र डायस्टोलिक प्रेसरमा कुनै एउटा वा
दुवै बढेमा उच्च रक्तचाप भएको मानिन्छ। लामो समयसम्म उच्च रक्तचाप भएमा मुटुको
रोग, हार्ट अट्याक, म्रिगौलाको रोग, आँखामा समस्या आउने, मस्तिस्कमा रगत बग्ने
(परिणाम स्वरुप प्यारालाईसिस)हुने सम्भावना बढेर जान्छ। त्यसैले उच्च रक्तचापको
समयमै पहिचान गरी यसलाई नियन्त्रणमा राख्नुपर्छ, जस्ले गर्दा अरु अङहरुमा हुनसक्ने
नराम्रो असरलाई पनि रोक्न सकिन्छ।
उच्च रक्तचाप दुई प्रकारको हुन्छ।
१) प्राइमरी (जसलाई Essential hypertension पनि
भनिन्छ)
२) सेकेन्डरी (Secondary Hypertension)
सबै उच्चरक्तचापका बिरामी मध्ये ९५% लाई
प्राइमरी उच्चरक्तचाप हुन्छ । उच्च रक्तचाप, हाइ बी.पी., ब्लड प्रेसर हाइ आदि
नामले यही ‘प्राइमरी उच्च रक्तचाप’ लाई बुझाउछ।
उच्च रक्तचाप किन हुन्छ?
उच्च रक्तचापको वास्तबिक कारण यही हो भन्ने थाहा
हुनसकेको छैन। तर एउटा प्रमुख कारण वङ्सानुगत हो। यदि आमाबुवालाई उच्च रक्तचाप छ
भने छोरछोरीलाई हुने सम्भावना बढी हुन्छ। साथै शरीरको तौल बढी हुनाले,
रक्सिचुरोटको सेवन बढी गर्नाले पनि यो रोग हुने सम्भावना बढेर जान्छ।
आफुलाई उच्च रक्तचाप छ भनेर कसरी थाहा पाउने?
प्रेसर नाप्ने यन्त्र (इसफिगमोमानोमिटर) ले
प्रेसर ननापिकन प्रेसर बढी वा कम भएको थाहा पाउन सकिदैंन। उच्च रक्तचापको खराब असर
अरु अङहरुमा नपरेसम्म यो रोगको केही लक्षण देखिदैन। कसैकसैले आफुलाई प्रेसर बढेको
बेला टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुने गरेको भन्छन्, तर त्यो प्रेसर धेरै
नै बढी भएको लक्षण हो। उच्च रक्तचापमा लक्षण देखिनु राम्रो कुरा हो, किनभने लक्षण
देखियेपछी रोग सुरुकै अवस्थामा पत्ता लाग्छ। त्यसैले यो रोगलाई समयमै समाउनको लागि
बेलाबेलामा आफ्नो प्रेसर जाच्ने गर्नुपर्छ।
यसको उपचार किन गर्नुपर्छ?
लामो समयसम्म उच्च रक्तचाप भएमा मुटु, म्रिगौला,
मस्तिस्क आदि अङहरुमा असर पर्ने कुरा त माथि नै भनिसकियो। त्यसैले यी अङहरुलाई
उच्चरक्तचापको खराब असरबाट बचाउनको लागि यसको उपचार गर्नुपर्छ। उच्च रक्तचापको
उपचार गरि प्रेसर नियन्त्रणमा राख्न सकिएमा इस्त्रोक (मस्तिस्कमा रगत बगेर
प्यारालाईसिस हुनु) हुने सम्भावना ३५-४०% ले घट्छ, हार्ट अट्याकको सम्भावना २०-२५%
ले घट्छ र हार्ट फेलर (मुटुले काम नगर्ने अवस्था) को सम्भावना ५०% भन्दा बढीले
घट्छ।
यसको उपचार के हो?
औषधी खानु मात्रै यसको उपचार हैन। औषधी खाएर
मात्रै यो रोगलाई जित्न सकिदैंन। यो रोगलाई हराउने केही उपायहरु:
१) जीवन पद्धतिमा परिवर्तन (Life style
modification)
२) प्रेसर घटाउने औषधीहरुको सेवन
३) चिकित्सकसँग नियमित स्वास्थ्य परिक्षण
१) जीवन पद्धतिमा परिवर्तन
यस अन्तर्गत विभिन्न कुराहरु जस्तै शरीरको तौल
सामान्य भन्दा बढी छ भने घटाउने, खानामा नुन कम गर्ने, खानामा फलफुल, सागसबजीको
मात्र बढाउने, चिल्लो पदार्थको मात्र कम गर्ने, नियमित व्यायाम गर्ने, जाडरक्सी
सेवन कम गर्ने पर्दछन्। यदि शरीरको तौल सामान्य भन्दा बढी छ भने प्रत्येक १० किलो
तौल घटाउदा ५-२० मी.मी. एचजी प्रेसर कम हुन्छ। सामान्य तौल भन्नाले ‘बडी मास
इन्डेक्स (Body Mass Index)’ १८.५-२४.९ किलो/ मिटर इस्क्वार भन्ने बुझिन्छ। आफ्नो
बडी मास इन्डेक्स निकाल्न यो सुत्र प्रयोग गर्नुहोस्- तपाईंको तौल, किलोमा
/(तपाइको उचाइ, मिटरमा )स्क्वार। खानामा फलफुल, सागसबजीको मात्र बढाउने, चिल्लो
पदार्थको मात्र कम गर्ने, स्याचुरेटेड तेलको मात्रा कम गर्ने गर्नाले पनि बढेको
प्रेसर घटाउन र नियन्त्रनमा राख्न सहयोग मिल्छ। खानामा नुनको प्रयोग दिनमा ६ ग्राम
भन्दा बडी नगर्ने, जाडरक्सीको सेवन सकेसम्म कम गर्ने, प्रतिदिन कम्तिमा ३० मिनेट
छिटोछिटो हिड्ने गर्नाले पनि प्रेसर नियन्त्रनमा राख्न धेरै सजिलो हुन्छ।
माथिका यी उपायहरु अपनाउनाले प्रेसर बढ्न नदिने,
बढेको प्रेसर घट्ने, औषधी खानु नपर्ने, खाइरहेको औषधीले राम्रो काम गर्ने र उच्च
रक्तचापको अरु अङहरुमा पर्ने खराब असरहरु कम हुने हुन्छ। र अर्को महत्वपूर्ण कुरा,
यो रोग भएको व्यक्तिले पुर्नरुपमा धुम्रपान छोडेमा मुटुमा पर्ने नराम्रो असर धेरै
नै घटेर जान्छ।
२) प्रेसर घटाउने औषधीहरुको सेवन
प्रेसर कम गर्ने विभिन्न औषधीहरु हामीले दैनिक
खाइरहेका हुन्छौ। बढी मात्रामा प्रयोगमा आउने औषधी हरुलाई निम्न समुहहरुमा बाड्न
सकिन्छ।
क) पिसाब लगाउने औषधी (Diuretics)
ख) बिटा ब्लकर (Beta Blocker)
ग) क्यालसियम च्यानल ब्लकर (Calcium Channel
Blocker)
घ) एस इन्हीविटर (ACE Inhibitor) आदि
हरेक औषधीको जस्तै यिनका पनि साइड इफेक्टहरु
हुन्छन्। कुनै धेरै सामान्य तर धेरैमा देखिने हुन्छन् भने कुनै धेरै जटिल तर धेरै
कममा मात्र देखिने हुन्छन्। औषधी सुरु गर्नु भन्दा अघि आफ्नो चिकित्सकसँग यी सबै
कुराको बारेमा छलफल गर्नुपर्छ। साथै पत्रपत्रिका, इन्टरनेट आदिबाट आफुले खाइरहेको
औषधीको बारेमा जान्ने प्रयास गर्नु पर्छ।
३) चिकित्सकसँग नियमित स्वास्थ्य परिक्षण
औषधी सुरु गर्नु मात्रै यो रोगको उपचार हैन।
रुघाखोकी लागेको जस्तो केही दिनमात्रै औषधी खाएर यो रोगलाई नियन्त्रनमा राख्न सकिदैंन।
किनभने यो रोग मधुमेह (चिनीरोग), दम (Asthma) जस्तै जिन्दगी भरलाई रहने रोग हो,
यस्ता रोगहरुलाई मेडिकल भाशामा क्रोनिक डिजिज (Chronic Disease) भनिन्छ।
त्यसैले औषधी सुरु गरेपछी पनि नियमित रुपमा प्रेसर जाच गर्ने, रगत, पिसाब जाच
गर्ने (किनकी प्रेसरका औषधीले रगत, पिसाबमा चिनी, सोडियम, पोटासियम, क्यालसियम आदि
घटबड हुने हुन्छ), इ.सी.जी गर्ने (उच्च रक्तचापले मुटु सुन्निने, मुटुको धड्कन
अनियमित हुने, मुटुले राम्रोसँग काम नगर्ने हुन्छ), कम्तिमा वर्शको एकपटक आँखाको
डक्टरलाई आँखा देखाउने गर्नुपर्छ।
Thursday, September 12, 2019
clinical pharmacist in nepal,
hypertension,
pharmacist




