अलि सम्पन्न मुलुकमा डाक्टरले औसधिको पुर्जा लेखिसकेपछि फार्मासिस्टले प्रमाडित गर्ने गर्छन अनि नर्सेले प्रमारि करण हेरिसकेपछि बल्ल बिरामीलाई औसधि लगाइदिने गर्दछन। तर हाम्रो नेपालमा येस्तो गर्ने चलन अझै सम्भब नै हुन सकिरहेको छैन, जसका कारण देशमा उत्पन्न भएका क्लिनिकल फार्मासिस्टहरु बिदेसिनु बाहेक अरु केहि विकल्प नै रहेन। नेपालमा औसधि पसले वाहेक फार्मासिस्ट औसधिको उचित प्रयोग गर्न जानेको एक बीज्ञ पनि हो भन्ने सोच अझै पनि नेपाली समाजमा विकसित हुन सकिरहेको छैन।
अत: अझै भन्नु पर्दा कतिपय औसधि हुन्छन जुन बिरामीलाई लगाइदिसकेपछि तेस्को निरन्तररुपमा सरीरमा केहि toxic effect देखाउछ कि भनेर जचिरहनु पर्दछ, जुन कुरा फार्मासिस्टले वाहेक अरु ले गर्दैन। औसधिको उचित प्रयोग नहुदा बिरामीको ज्यान पनि जान सक्छ. तर हामीले रोगले बिरामीको ज्यान गयो कि औसधिको अनुचित प्रयोग ले हामीलाइ अवागत नै हुदैन।
क्लिनिकल फार्मासिस्टले गर्ने कामहरु-
- औसधि सहि मात्रामा दिए नदिएको जाच गर्ने
- औसधिले adverse reaction गर्छ कि जाच गर्ने
- औसधिको उचित प्रयोगको लागि अन्य स्वास्थ्यकर्मीलाइ सल्ला सुझाब दिने
- antibiotic को उचित प्रयोग गर्नका लागि उत्साहान गर्ने
- बिरामीलाई औसधिले केहि नकारात्मक असर गर्यो कि भनेर जाच गर्ने
- लिवर खराब अनि किड्नी खराब भएका व्याक्तिलाइ डोज पत्ता लगाउने
देशका दक्ष्य जनसक्ति विदेश मा पलाएन हुनु पर्ने अनि देशका नागरिक औसधिको अनुचित प्रयोग ले ज्यान गुमाउन पर्ने अवास्था छ ,अब नेपाल सरकार को यो कुराको गम्बिर ध्यानाकर्सन हुन जरुरि छ।
-
No comments:
Post a Comment