Monday, October 21, 2019

पैंतालिसौं दीक्षान्त समारोहको आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु 
पैंतालिसौं दीक्षान्त समारोहको आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना 
 
त्रिभुवन विश्वविद्यालयको पैंतालिसौं दीक्षान्त समारोहमा आवेदन भर्ने विद्यार्थीहरुको लागि इलष्लिभ फारम भर्ने म्याद २०७६ साल कार्तिक ८ गतेसम्म थप गरिएकोले सरोकारवाला सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।  

पुनश्च :

मिति २०७५ साल जेष्ठ मसान्तसम्ममा ट्रान्स्त्रृmप्ट लिईसकेका सम्पूर्ण विद्यार्थीहरुले २०७७ मंसिर मसान्तसम्ममा मूल प्रमाणपत्र (Original Certificate) लिईसक्नु पर्नेछ । अन्यथा सो अवधि पछि अतिरिक्त शुल्क लाग्ने व्यहोरा समेत सूचित गरिन्छ । 

नि.परीक्षा नियन्त्रक
 
To till the form click in the link below. 

No comments:

Post a Comment