कोरोना virus को रोकथाम face मास्क ले नगर्ने भन्ने खुलेको छ, अर्थात एउटा स्वस्थ्य व्यक्ति ले face मास्क लगाउदा कुनै पनि किसिमको कोरोना विरुद्ध जोखिम कम नहुने श्रोतको भनाइ छ। अत: मास्क को गलत तरिकाले प्रयोग गर्दा आझ धेरै जोखिम हुन्छ भन्ने भनाइ छ। तर कोरोना संक्रमीत व्यक्ति ले भने face मास्क लगाउन पर्ने हुन्छ।
Source:
https://t.co/vC9Dyz2Bae
Source:
https://t.co/vC9Dyz2Bae
