नेपाल फार्मेसी परिषद्को मिति २०७६/१०/१०को बैठकको निर्णय बमोजिम यस परिषदले संचालन गर्ने १५ औ नाम दर्ता परीक्षाको लागि आवेदन फारम खोलिएको हुदा ०७६/१० /१२ देखि २०७६ /११/११ गते सम्म आबेदन फारम भर्न सम्बन्धित सबैलाइ सुचित गरिन्छ , साथै १५ औ नाम दर्ता परिक्षा को online नाम दर्ता आबेदन फारम निम्न लिखित लिंकबाट भर्न सकिन्छ |
नोट :- १ .नाम दर्ता आबेदन फारम Online बाट मात्र बुझिने व्यहोरा जानकारी गराइन्छ |
नेपाल फार्मेसी परिषद
बिजुली बजार , काठमान्डौ
No comments:
Post a Comment